Sagarmatha Online News Portal -

उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु

सगरमाथा अनलाईन

काठमाडौं । यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुन्छ । यस... ...थप समाचार

उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

रासस

  काठमाडौं । १५ वैशाखमा इलाम-२ को प्रतिनिधिसभा र बझाङ–१ को प्रदेशसभा उपनिर्वाचनका लागि बुधबार रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ ... ...थप समाचार

समाचार

सबै

उपनिर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरु

काठमाडौं । यही वैशाख १५ गते उपनिर्वाचन हुन लागेका जिल्ला इलाम र बझाङ जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरिएको छ । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुन्छ । यसअनुसार बुध...

पर्यटन

सबै

थुलुङ दुधकोशी सातले गर्याे सगरमाथा आरोहीलाई सम्मान, पर्वतीय पर्यटन प्रशिक्षण सूरु

साेलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ मा तीन दिने पर्वतीय पर्यटन प्रशिक्षण सूरु भएको छ । वडा नम्बर ७ को आयोजनामा उक्त प्रशिक्षण सुरु भएको वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । जुसुकै क्षेत्रमा काम गर्नेहरुलाई आधारभूत सीप आवश्यक पर्ने भएकाले कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष कार्कीले बताउँनुभयो । थुल...

गाउँपालिका

सबै

थुलुङ दुधकोशी गाउँपालिकाको वित्तीय प्रगति ६० प्रतिशत

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको वित्तीय प्रगति ६० प्रतिशत पुगेको छ । गाउँपालिकाले सोमबार आयोजना सार्वजिनक सुनुवाइ तथा सामाजिक परीक्षण गर्दै कुल विकासे बजेट रु।१४ करोड ७७ लाख २९ हजार ९३८ मध्ये रु।८ करोड ८६ लाख ३७ हजार ९६२ अर्थात ६...

मनोरञ्जन

सबै

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले उचाले

काठमाडौं । सिङगिङ रियालीटि शो भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले जितेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबार भएको ग्रान्ड फिनालेमा टिम मिलनबाट राईले सिजन ५ को उपाधि जितेका हुन् । भ्वाइस अफ नेपाल सिजन ५ मा कोच मिलन नेवारको समूहबाट विनोद राई, कोच प्रमोद खरेलको समूहबाट नोगेन लिम्बू, कोच राजेशपायल राईको समूहबाट मकरबहादुर यो...

खेलकुद

सबै

नेपाल हङकङसँग पराजित, इमर्जिङ टिम्स एसिया कप पनि गुमायो

काठमाडौं । नेपाल एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग ४ विकेटले पराजित भएको छ । योसँगै नेपालले आगामी नोभेम्बर र डिसेम्बरमा श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी–२० ...

स्वास्थ्य-जीवनशैली

सबै

नेपालमा एकैदिन १० जनाको मृत्यु, थप ६,८२७ जनामा कोरोना संक्रमण

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको छ । भने एकै दिन १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८ सय ७ जना र...